द डेलिमेल

द डेलिमेलका लेखहरु :

राडुकानु र त्यस्तै सफलता

भर्खर विश्व खेलकुदमा एउटा अविश्वसनीय घटना भएको छ । यो हो इमा राडुकानुले यूएस ओपन जित्नु । खेलकुदको रोमाञ्चकता भनेकै यही हो । जहिल्यै बलियो टिम र स्टार खेलाडीले मात्र जित्दैनन् । सोच्नै नसोचेका र नचिताएका टिम र खेलाडीले पनि जित्ने गर्दछ ।

५० ओभर क्रिकेटको ५० वर्ष

रेय इलिङवर्थ ८८ वर्षका भए । अझै पनि त्यो दिनको ठ्याक्कै सम्झना छ । ५० वर्षअगाडि जनवरी ५ का दिन मेलबर्नमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय भएको थियो । उनलाई रन र विकेटबारे धेरै सम्झना छैन, बरू ड्रेसिङ रूममा भएको विद्रोह हिजो जस्तै लाग्छ ।

उल्भस अर्थात् ‘पोर्चुगाली कोलोनी’

अहिले इंग्लिस प्रिमियर लिगमा शीर्ष ६ स्थानका लागि चर्को न चर्को प्रतिस्पर्धा चलिरहेको छ । युरोपमा खेल्ने टिमको छनोट आफैंमा कठिन हुन थालेको छ । यिनै स्थानका लागि बलियो चुनौती दिने टिम बनेको छ, उल्भस । यसलाई ‘म्यान इन ओरेन्ज’ पनि भनिन्छ । सन् २०१८ मा मात्र यो फेरि एकपल्ट बढुवामा परेको थियो ।

लेवान्डोस्कीका अनौठा संयोग

पोल्यान्ड र जर्मनीबीच ‘माया र घृणा’ को समान सम्बन्ध हुने गर्छ । विशेषतः पोल्यान्डका लागि जर्मन नभई नहुने छिमेकी हो, तर पोल्यान्डमा जर्मन भनेपछि नाक खुम्च्याउने पनि उत्तिकै छन् । जेहोस, रोबर्ट लेवान्डोस्की खेलाडी त पोल्यान्डकै हुन्, तर उनले ‘नाम र दाम’, ‘सान र शौकत’ सबै कमाएको जर्मन फुटबलमै हो । अहिले उनी बायर्न म्युनिकका प्रमुख खेलाडी त भएन नै, त्यसभन्दा अगाडि उनी बोरुसिया डर्टमुन्डबाट खेल्थे ।

डिन जोन्सको त्यो मद्रास इनिङ्स

सन् १९८६ को त्यो प्रसिद्ध मद्रास टेस्टको बेला गर्मी ४२ डिग्रीको थियो । त्यही टेस्टमा डिन जोन्सले यो खेलकै सबैभन्दा बहादुरीपूर्ण इनिङ्स खेलेका थिए । जोन्सको बिहीबार अप्रत्याशित निधन भयो, उनी ५९ वर्षका मात्र थिए । अहिले सबैले त्यही टेस्टको इतिहासमा फर्केर सम्झने प्रयास गरेका छन् । यो टेस्ट क्रिकेट इतिहासमै दोस्रो टाइ मात्र थियो । जोन्सका लागि भने त्यो तेस्रो टेस्टमात्रै थियो । उनले त्यसमा २ सय १० रनको अद्वितीय प्रदर्शन दिए ।

आर्टेटाले आर्सनललाई बनाए धारिलो

वेम्बलीमा जित्नुको मज्जा के छ मिखेल आर्टेटाले बुझिसकेका छन् । आर्टेटाले आर्सनल आएयता यो इंग्लिस प्रिमियर लिग क्लबलाई अझ धारिलो बनाएका छन् । यसको पछिल्लो सिकार बनेको छ लिभरपुल । यसैक्रममा आर्सनल गए राति कम्युनिटी सिल्ड जित्न सफल रह्यो ।

म्यानचेस्टरका मगायरलाई गाह्रो

म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मगायरका लागि पछिल्ला केही दिन निकै तनावपूर्ण रह्यो । गाह्रो पर्‍यो भन्दा हुन्छ । कम्तीमा इंग्लिस फुटबल टिम र म्यानचेस्टर भने उनको पक्षमा देखिएका छन् ।

कोउटिन्हो भित्रिँदै, स्वारेज बाहिरिँदै

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान आएयता धेरै परिवर्तन हुने छाँटकाँट छ । एकपछि अर्को नाटकीय घटना पनि भइरहेका छन् । यसैक्रममा फिलिप कोउटिन्हो फेरि क्याटलन क्लबमा फर्कने सम्भावना बढेको छ ।