द डेलिमेल

द डेलिमेलका लेखहरु :

राडुकानु र त्यस्तै सफलता

भर्खर विश्व खेलकुदमा एउटा अविश्वसनीय घटना भएको छ । यो हो इमा राडुकानुले यूएस ओपन जित्नु । खेलकुदको रोमाञ्चकता भनेकै यही हो । जहिल्यै बलियो टिम र स्टार खेलाडीले मात्र जित्दैनन् । सोच्नै नसोचेका र नचिताएका टिम र खेलाडीले पनि जित्ने गर्दछ ।