शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

पेट्रोप पम्प नजिकैको बिजुली खम्बामा आगलागी

तीनकुनेस्थित एक पेट्रोल पम्प नजिकैको विद्युत पोलमा विद्युत सर्ट भएर आगलागी भएको छ । कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै शुक्रबार बिहान आगलागी भएको हो ।

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेनाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।