शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेनाका लेखहरु :

कुर्मी हत्या प्रकरण : माइतीघरमा न्यायको पुकार

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार पनि माइतीघरमा धर्ना र प्रदर्शन भएको छ । बाँकेकी रुबी खानसहितका महिला अधिकारकर्मीहरूले अनिश्चितकालीन धर्ना र रिले अनसन गरेका हुन् ।

अद्‍भुत ओलाङचुङगोला

कञ्चनजंघा हिमालको फेदबाट बगेको तमोर नदीको किनारैकिनार इलाडाँडाबाट ६ देखि ७ घण्टा हिँडेपछि पुगिन्छ फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोला । समुन्द्री सतहबाट ३१ सय मिटरको उचाइमा रहेको ओलाङचुङगोलामा जम्मा ६४ घरधुरी रहेका छन् । यो प्रसिद्ध आँखा सर्जन डा. सन्दुक रूइत र पहिलो महिला पर्यटनमन्त्री यांकिला शेर्पाको गाउँ हो ।