जलथल जंगल विनाशको प्रयासकार्तिक २६, २०७८नेपालको कुल जंगलमध्ये ०.१ प्रतिशत क्षेत्र ओगटेको झापास्थित जलथल जंगलमा अहिलेसम्म रूखका १५० प्रजाति फेला परेका छन् । यो संख्या नेपालमा पाइने रूख प्रजातिको एकचौथाइ हो । संग्रह सेयर