कल्पना धमला

नथामिँदो लैंगिक हिंसा

सन् २०६० मा डोमिनिकन गणतन्त्रको मिराबेल परिवारका तीन दिदीबहिनी पट्रिया, निनभा र मारियाको तानाशाही त्रुजिलो सरकारले निर्मम हत्या गर्‍यो । उक्त हत्या लिंगका आधारमा हुने राजनीतिक हिंसा पनि भएको भन्दै लैंगिक हिंसाविरुद्ध एवं ती तीन दिदीबहिनीको सम्झना र सम्मानस्वरूप १६ दिने अभियान मनाउन थालियो ।

निर्धक्क हिँड्न कहिले पाउने ?

केपी शर्मा ओलीले प्रधानमन्त्री बनेलगत्तै भन्नुभएको थियो, ‘महिलाहरू रातको १२ बजे पनि एक्लै हिँड्न सक्छन्  । ’ तर नयाँ सरकार बनेयता बालिका बलात्कार भएको घटनामात्रै १४ सय पुगेको छ  ।

बहुमतको बलमिच्याइँ

दुुई तिहाइको सरकार बन्नु विगतमा देश र जनताले भोग्नुपरेको राजनीतिक अस्थिरताको अन्त्य र राजनीतिक स्थायित्वको प्रारम्भ हो । तसर्थ संविधानका हक कार्यान्वयन गर्नु निर्वाचित सबै तहका जनप्रतिनिधिको प्रमुख कर्तव्य हो । संविधानको कार्यान्वयनलाई पन्छाएर उही पुरानै आसेपासे पुँजीवादको अभ्यास र दुई तिहाइ बहुमतको दम्भ, घमन्डका आधारमा जनतालाई झुटो आश्वासनमात्र बाँडिरहने हो भने यो सरकारले अवसर गुमाउन सक्छ ।

कल्पना धमलाका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।