ब्रबिम कुमार

ब्रबिम कुमारका लेखहरु :

उज्ज्वल दाइ, सरी फर लेट रेस्पोन्स !

'कता गायब ?' ठ्याक्कै २५६ दिन अघि ह्वाट्स्एपमा मेसेज आयो, उज्ज्वल थापाको । घरमा आमा र भाई कोरोना संक्रमणले थलिएर बसेका बेला म र श्रीमती हेरचाहमै व्यस्त थियौं । भलै हामी पनि लक्षणबिनाको संक्रमित थियौं ।