निशा राई

आफ्नै नजरमा दु:खी हुनुभन्दा दुनियाँको नजरमा निकम्मा हुनु वेश !

महामारीको बखत अङ्ग्रेजी साहित्यकार विलियम शेक्सपियरले प्रसिद्ध वियोगान्त 'किङ्ग लियर' लेखे । सर आईज्याक न्युटनले क्वारेन्टाइनमै रहँदा ग्रयाभिटि पत्ता लगाएर संसारलाई योगदान गरे । म किन केही योगदान नगरुँ ?

'वास योर ह्यान्डस इफ यु लभ मी' !

'मायालु आर यु वासिङ योर ह्यान्डस?'आइमेसेजमा यो मेसेज पप अप भइरह्यो। दिनभरिमा कम्तीमा ६, ७ चोटी।झण्डै ५ महिनादेखि मेरा अमेरिकन डेनिस श्रीमान् याकप कामको सिलसिलामा कोपेनहेगनमा बस्छन्।

निशा राईका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।