समजीको रिक्सा सवारीमाघ २२, २०७८२०३२/३३ सालतिर हुनुपर्छ मैले नाटककार बालकृष्ण समलाई देखेको । सुकिलो गेटअप ! दौराको फेर निक्कै लामो, घुँडाभन्दा मुनिसम्मको ! आकर्षक त दौराको सुर्कना पारिएको नाम्लापाते लामो तुनो लाग्थ्यो । संग्रह सेयर