लेनिन बञ्जाडे

लेनिन बञ्जाडेका लेखहरु :

मास्क-फोर्स त आयो, टास्क-फोर्स खै ?

प्रधानमन्त्रीज्यू, नमस्कार ! तपाईं अस्वस्थ हुनुहुन्छ । यस्तो बेला लेखिरहन मन थिएन । मलाई थाहा छ, तपाईंको ट्विटर र फेसबुक चलाइदिने सहयोगीले यो लेखनी तपाईंसम्म पुर्‍याइदिँदैनन् पनि । तैपनि नागरिकको हैसियतले यति लेख्ने आँट आएको छ ।