राजन गोदार

राजन गोदारका लेखहरु :

मनगीतमा मनमीत

गोरेटोमा एक्लै रुँदा...सम्झनाले मुटु छुँदा सम्झेर तिमीलाई दुख्दैन यो मन दुख्दैन यो मन किन ?यो रातको प्रहरमा आएर सपनाभरि छोपेर यो मनमुटुलाई छाएर आँखैभरि यो रात तिम्रै नै भो यो मुटु तिम्रै नै भो...

अमृत जिन्दगी

प्रिय, तिमी मात्रै होइन, प्रत्येक नेपाली अवसाद बाँचिरहेछ । जीवनको अर्थहीनताले नबिथोलेको सायदै कोही छ । हरकोही तिमीजस्तै थकित छ, बेचैन छ । जिन्दगी, यसको अर्थ र अस्तित्वसँग तिम्रो मात्रै होइन, सबैको आ–आफ्नै सिकायत छ । विराट अस्तित्वले जति दिए पनि मान्छेको मन कहिल्यै भरिँदैन ।

कोरोना-सन्देशको ओइरो : अमृत थोरै अफवाह धेरै

मान्छे उहिल्यै बिलाएर जान्थ्यो । तर मान्छे–मान्छेबीच प्रेम पनि छ । त्यसैले त प्राणीजगतमा मान्छे सँधै वर्चस्वसहित अस्तित्वरत छ । मान्छे न हात्तीभन्दा ठूलो छ । न त सिंहजस्तो बलियो । न घोडा जस्तो दौडन सक्छ, न चराझैँ उडान भर्न सक्छ । न माछाझैँ पौडन नै सक्छ ।