सङ्गीत श्रोता

उत्तरआधुनिकतावादले भन्यो– सङ्गीत श्रोताको मृत्यु भइसक्यो !

 उत्तरआधुनिकतावादले भन्यो :क्रान्तिका लागि मैले पनि गाएको थिएा, एउटा गीतजुलुसमा मुठ्ठी उचालेर मैले पनि गरेको थिएा नाराबाजीकहिलेकाहीा एकान्तमा रोएको थिएँ,कहिले चिच्याएको थिएँ, मूल सडकमातर, त्यो क्रान्ति सबै अहिले विस्मृत इतिहास भइसक्योर, तपाईंलाई थाहा छ कि छैन ?बिचरा इतिहासको पनि अब मृत्यु भइसक्यो !

सङ्गीत श्रोताका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।