अर्जुन पन्थी

अर्जुन पन्थीका लेखहरु :

सम्झाउनीमा शिव

२२ असार २०७३ को कुरा, मार्टिन चौतारीका लागि म्यागेजिन जम्मा गर्न शिव रेग्मीको कुटीमा गएको थिएँ  । तल्लो तलाभरि पत्रिकैपत्रिका पुस्तकैपुस्तक थिए  ।