डा. गोविन्द टन्डन

उज्यालो पर्व तिहार

दसैंको रमझम सकिएपछि उल्लास र उज्यालोको पर्व तिहार आउँछ । कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्त्व छ । यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ । तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही न केही इतिहास बताइरहेको छ ।

दसैंँको महत्त्व र उपादेयता 

दसैँ नेपालीहरूको ठूलो चाड हो । एक किसिमले भन्ने हो भने राष्ट्रिय चाड नै । राज्यले दिने सबैभन्दा लामो छुट्टी यही दसैँमा हुन्छ । आ–आफ्नो रीति–स्थिति, परम्परा अनुसार दसैँ पर्व मनाइन्छ ।

डा. गोविन्द टन्डनका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।