दिनेश भट्टराई

दिनेश भट्टराईका लेखहरु :

बलियो सरकारको प्राथमिकताबाहिर परराष्ट्र सेवा

नेपालको परराष्ट्र मन्त्रालय र नेपाल परराष्ट्र सेवालाई संस्थागत गर्ने, विशिष्टीकृत स्वरूपमा विकास गर्ने कार्य राजनीतिक नेतृत्वको प्राथमिकतामा पर्न सकेको छैन । परराष्ट्र नीतिको सञ्चालन र कूटनीतिक संयन्त्रहरूको जिम्मा पाएको परराष्ट्र मन्त्रालय राजनीतिक नेतृत्वको निसाना बनिरहेको छ । त्यसैले परराष्ट्र सेवाका लागि यो समय चुनौतीपूर्ण बनेको छ ।