प्रा पीताम्बर शर्मा

प्रा पीताम्बर शर्माका लेखहरु :

‘प्रश्‍न गर्न छाड्यौं भने फेरि दुर्घटनामा पर्छौं’

संविधानको रक्षा राष्ट्रपतिले गर्नुपर्थ्यो । त्यो दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी च्यूत भइन् । तर, सर्वोच्च अदालत नेपालको संविधानको रक्षा गर्ने दायित्वमा खरो उत्रिएर आयो । नेपालीका निम्ति यो एकदमै खुसीको दिन हो ।