विद्यानाथ कोइराला

कोरोनाविरुद्ध साझा उपायको खोजी

औषधि विज्ञानको आधार : तीन कुराको संयोग हो मान्छे । वैदिक पुर्खाले त्यसै भने । पदार्थले देखिने बनायो । मनले चलाउने बनायो । चैतन्यले जीवित बनायो । तिनै तीन कुरामा टेकेर औषधि बन्छन् । बनाइन्छन् । पदार्थ टेक्नेले शरीरको औषधि बनायो । मन टेक्नेले मानसिक औषधि बनायो । चैतन्य टेक्नले यौगिक औष्धि बनायो । भारतका पद्मश्री पुरस्कारप्राप्त चिकित्सक बीएम हेगडेका शब्दमा एलोप्याथिक डाक्टरले यो कुरा बुझेनौं ।

विपत्तिमा घरघरमै पढ्ने–पढाउने कि ?

पुर्खाले घरमै पढे । घरमै पढाए । शास्त्रीय शब्दावलीमा लैंगिक विज्ञता सिकाए । बाबुले छोरालाई पढाएर । आमाले छोरीलाई पढाएर । उनीहरूको रहर हो —आफ्नोपनाको निरन्तरता दिनु ।

विद्यानाथ कोइरालाका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।