२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी नेपालकी पूर्व तथा प्रथम महिला राष्ट्रपति हुन् ।

विद्यादेवी भण्डारीका लेखहरु :

एकतिहाइ महिला सहभागिता पूर्ण उपलब्धि होइन

मानव जातिको निरन्तरताका लागि प्रकृतिले पुरुष र महिलालाई जैविक रूपमा केही फरक भूमिकासहित एक–अर्काप्रति अन्तरनिर्भर बनाइदिएको छ । प्रकृतिप्रदत्त यो जैविक भिन्नता र अन्तरनिर्भरता मानव जनसंख्याको अस्तित्वका लागि अपरिहार्य रहेको छ ।

महिलाको एक तिहाइ सहभागिता पूर्ण उपलब्धि होइन

मानव जातिको निरन्तरताको लागि प्रकृतिले पुरुष र महिलालाई जैविक रूपमा केही फरक भूमिकासहित एक अर्काप्रति अन्तरनिर्भर बनाइदिएको छ ।  प्रकृतिप्रदत्त यो जैविक भिन्नता र अन्तरनिर्भरता मानव जनसंख्याको अस्तित्वका लागि अपरिहार्य रहेको छ। साथै, समाज विकासको क्रममा महिला र पुरुषको बीचमा सामाजिक, भावनात्मक र आर्थिक अन्तरनिर्भरतासमेत कायम हुन पुगेको छ।