मधुकर उपाध्या

मधुकर उपाध्याका लेखहरु :

दिगो विकासका चार तगारा

दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयबारे सरोकारवालालाई बुझाउन सकिएन भने तीप्रति अपेक्षित जनचासो हुँदैन । जनचासो नभएमा महत्त्वपूर्ण विषय पनि औपचारिकतामा मात्र सीमित हुन्छ । झन्डै चार वर्षअघि लगभग एकै समयमा सुरु भई अहिले संसारभर चर्चामा रहेका दिगो विकास लक्ष्य र जलवायु परिवर्तन न्यूनीकरणका लागि राष्ट्रिय रूपमा निर्धारित योगदान अर्थात् एनडीसी हाम्रो दैनिकीसंँग प्रत्यक्ष जोडिएका विषय हुँदाहुँदै पनि यी चियापसल र चौतारोका गफ बन्न सकेका छैनन् । 

‘मलाई केको डर ?’

टोले सडकको सानो घुम्तीमा एकाबिहानै घुइँकिएर गाडी आएको सुनी अलि वरै साइकल रोकेर पर्खेँ । म छेउ आइपुगेपछि बाटो नपुगेर गाडी रोकियो । मैले हाँसेर ड्राइभरलाई सोधेँ, ‘यति साँघुरो बाटोमा बच्चा, बुढाबुढी बाटो काट्दै हुन सक्छन्, त्यस्तो तीव्र गतिमा आउँदा टर्निङमा डर लागेन ?’ अचानक कसैले यस्तो सोधेकाले पहिले त उसले कुरो बुझेन । उसले सिसा तल गरेर ‘के भन्नुभएको’ भनेपछि मैले उही प्रश्न दोहोर्‍याएँ ।

बजेटमा मौन जलवायु परिवर्तन

बदलिएको संघीय परिस्थिति, पछिल्लो समय प्राथमिकतामा पर्दै आएको जलवायु परिवर्तन तथा मुलुकले स्वीकृति जनाएको दिगो विकास लक्ष्यजस्ता राष्ट्रिय प्रतिबद्धताका विषयलाई बजेटले के–कति र कसरी सम्बोधन गर्‍यो भन्नेबारे धेरैको चासो हुन थालेको छ । 

पानीको कुरो पछि गरौं !

एउटी ज्येष्ठ नागरिकलाई कागती बेच्दैथे हाम्रा दाइ । एउटै कागतीको १० रुपैयाँ भन्दा ती आमाले आश्चर्य व्यक्ति गरिन, ‘के हो, किन यति महङ्गो ? अलि धेरै लिँदा त सस्तो हुन्छ होला नि ?’