१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

भरतजर्घा मगर

भरतजर्घा मगरका लेखहरु :

माइन्जनको निर्णय फेरिँदै, भोजको खर्च सामाजिक काममा

पुस्तौंदेखिको सामाजिक परम्परा तोड्दा सिरहा नगरपालिका–१९ सन्हैठा गाउँका बौद्धिक नेता रामरिझन यादव गाउँलेबाट बहिष्कारमा परे । ४ वर्षअघि असार ८ मा उनकी ९० वर्षीया आमा जगियादेवीको विराटनगरमा मृत्यु भएको थियो ।

लालपुर्जा हातमा, जग्गा खोलामा

बर्सेनि धार परिवर्तन गरिरहने बलान नदीका कारण सिरहाका धेरै गाउँका बासिन्दा मारमा परेका छन् । वर्षायाममा नदीमा आउने बाढीले आसपासको क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति हुँदै आएको छ । तर, क्षति रोक्न सम्बन्धित निकायले भने चासो दिएको छैन । 

निर्माणाधीन कमला पुल भासियो

निरन्तरको वर्षाले कमला नदीमा पानीको बहाव तीव्र बनेसँगै सिरहा–धनुषा जोड्ने हुलाकी सडकअर्न्तगत निर्माणाधीन पुल भासिएको छ । नदीमा आएको अत्याधिक बहावसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार दिउँसो दुई फिटमुनि भाासिएको हो ।