आमावैशाख २५, २०७८झरीको एक बिहानआकाश नै धर्तीमा झरिरहेको बेलातिमी भने आकाशतिरै गयौआमा, तिमी आकाश भयौ !अब कसरी छुनु मैले आकाशलाई ? संग्रह सेयर