काठमाडौंमा वायुको गुणस्तर: ४६
२३.८१°C काठमाडौं
८ श्रावण २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
नेपाली भाषाको इतिहास अलिखित रूपमा अनादिकालदेखिको छ, जहिलेदेखि नेपालीको अभिव्यक्तिले वाणी पायो, त्यसै समयदेखि । इतिहासमा नेपाली भाषा खस, पर्वते, पहाडी, मल्ल, गोर्खा वा गोरखा आदि नामले पनि परिचित छ ।