आन्विका गिरी

फणीन्द्रको घर

म फणीन्द्रलाई कसैले चिन्दैन थिए । उसका बाउ पनि त्यति धेरै परिचित होइनन् । आमा त झनै अपरिचत । फणीन्द्रको अनुहार पनि उतिसारो कसैलाई याद थिएन । पढाइमा तेज थिएन । गाउँमा हूलदुंगामा पनि तेज थिएन । ऊ गाउँमा थियो कि थिएनसमेत मान्छेहरूले ख्याल गरेका थिएनन् ।

कथा : बुझ्यौ ? के बुझ्थ्यौ !

त्यो दिन अरू दिनजस्तै थियो  । म बिहान ५ बजे नै वाकमा गइसकेको थिएँ  । धुम्बाराहीबाट भत्केको पुल, कालो पुल हुँदै म सिफलको चौर कटेर भण्डारखाल पर्व बगैंचा पुगेको थिएँ । बगैंचाको मुख्य गेट गौशालामा भए पनि म अरू थुप्रैझैं पर्खाल भत्केको ठाउँबाट सुत्त छिरेँ । वा, भनूँ मझैं अरू धेरै छिर्छन् । भित्र नछिरुन्जेलसम्म पनि मलाई दिन उस्तै लागिरहेको थियो । भित्र छिर्दा भने दृश्य अर्कै थियो ।

जब जागो तब सबेरा

मलाई लाग्दैन– अहिले पनि यौन दुव्र्यवहारविरुद्धमा हाम्रो परिवार, विद्यालय वा कार्यस्थलमा कसैले हामीलाई, हाम्रा नानीहरूलाई आश्वस्त पारेको छ । मैले काम गरेको कुनै पनि संस्थाले मलाई आजसम्म पनि के तिमी कुनै किसिमको दुव्र्यवहारमा परेकी छौ ? के तिम्रो केही भन्नु छ ? भनेर सोधेको छैन ।

पाठकलाई ‘कोसेली’

२०६०, ०६१ तिर विद्यार्थी भएकाले पत्रपत्रिका नै किन्नका लागि भनेर हामीसँग पैसा हुँदैनथियो । त्यतिखेर जयबागेश्वरीको सार्वजनिक पुस्तकालयमा हामी पत्रपत्रिका हेर्न जान्थ्यौं । त्यतिखेरै मैले ‘कोसेली’ पढ्न थालेको हुँ । साहित्यमा रुचि भएकाले कोसेलीमा आउने लेखरचना पढिन्थ्यो ।

आन्विका गिरीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।