२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

गीता त्रिपाठी

गीता त्रिपाठीका लेखहरु :

किताब : आक्रोशको आगो

आगो पिउनु छ, हातमा औंलाको दाउरा बालेर तर पानी निलेको छु शान्त !‘आधा शिर उचालेर’ कविता–किताबका ४३ थान कविताको समग्र निष्कर्ष बोलेको छ, उल्लिखित कवितांशले । ‘आह्वान’ शीर्षकको कविताबाट साभार गरिएका यी दुई पंक्तिमा अनुभूतिशील कवि ज्योति जङ्गलका प्रेम–प्रणय, मातृवात्सल्य, घर–समाज, सांस्कृतिक विभेद, लैंगिकता, देश–दर्शन, प्राकृतिक प्रकोप लगायत विषयप्रतिको मौलिक र नवीन चिन्तन छन् ।