उदयशमशेर राणा

एमसीसीमा अलमलिएको सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि सारेका छन् । समृद्धिका लागि दक्ष जनशक्ति र पूर्वाधार विकास मुख्य सूचक हुन् । पूर्वाधार विकास यति बेला प्राथमिक विषय हो, जसका लागि ठूलो आर्थिक स्रोतको खाँचो पर्छ । 

समृद्धिको कसीमा कर

कर वृद्धिले सबैको ध्यान तानेको छ । स्थानीय तहहरूले आफूखुसी कर बढाए । जुनसुकै वस्तुमा कर लगाउने प्रतिस्पर्धा चल्यो । खोला तर्नेदेखि डोकामा तरकारी बेच्नेसम्मलाई कर लगाउने निर्णयले नागरिकप्रति राज्य कठोर बन्दै गएको हो कि भन्ने आशंकासमेत उब्जाएको छ ।

उदयशमशेर राणाका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।