भूषण यादब

भूषण यादबका लेखहरु :

झगडापछि ई-रिक्सा चालकको हत्या, ३ पक्राउ

८ दिन अगाडि मृत अवस्थामा फेला परेका एक भारतीय रिक्सा चालकको रिसइबी र आर्थिक प्रलोभनका कारण हत्या गरिएको पाइएको छ । भारत बिहार वैशाली जिल्लाको महुवा घर भई हाली वीरगन्ज महानगरपालिका ३ छपकैयामा बस्दै आएका ४५ वर्षीय इरिक्सा चालक मुख्तार मियाँको शव पुस २२ साँझ ५ बजे नहरमा बरामद भएको थियो ।