महेश मास्के

महेश मास्केका लेखहरु :

'भारत र चीन आ-आफ्ना गठबन्धन बनाउँदै, अमेरिका युद्धको तयारीमा'

कान्तिपुर र काठमाडौं पोस्टमा केही समय अघि एउटा चित्र प्रकाशित भएको थियो । अहिलेको वास्तविक अवस्था त्यही चित्रमा देखाइए जस्तै नै छ । नेपालीले सोच्नु परिरहेको यथार्थ यही हो ।

युगको पदचाप

ओलीतन्त्रको प्रतिगामी कदमपछि नेपाल अस्थिर र अशान्त बनेको छ । कोभिड–१९ को नयाँ प्रजातिले नेपालमा प्रवेश गरिसकेको अवस्थामा पनि त्यसको जोखिमलाई बेवास्ता गर्दै सबै राजनीतिक दल विरोध प्रदर्शन गरिरहेका छन् ।