महेश मास्के

महेश मास्केका लेखहरु :

ओ, जेरुसलेम !

ओ, जेरुसलेम !तिम्रै माटोमा मान्छेले सुनेको हो मानवताका आद्य  पदचापहरूरचेको हो सभ्यताका  प्राचीन आलेखजिउँदै टाँगिएर रक्तरञ्जित क्रसका किलाहरूमारोपेको हो आस्थाका अजम्मरी बीउहरू बिस्तारै बिस्तारै अग्लिँदै  गएका हुन्धार्मिक विश्वासका पवित्र र प्रेरक स्तम्भहरू,आस्थाहरूका जीवनदायी वृक्षहरू !

'भारत र चीन आ-आफ्ना गठबन्धन बनाउँदै, अमेरिका युद्धको तयारीमा'

कान्तिपुर र काठमाडौं पोस्टमा केही समय अघि एउटा चित्र प्रकाशित भएको थियो । अहिलेको वास्तविक अवस्था त्यही चित्रमा देखाइए जस्तै नै छ । नेपालीले सोच्नु परिरहेको यथार्थ यही हो ।