२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कृष्णप्रसाद शर्मा

कृष्णप्रसाद शर्माका लेखहरु :

उद्योगीलाई उच्च ब्याजदर र अस्थिर व्यवस्था नै बाधक 

अर्थतन्त्र निजी क्षेत्रबिना चलायमान हुँदैन भन्नेबारे व्याख्या हुन्छ । तर अहिले निजी क्षेत्र शून्य अवस्थामा छ । लुम्बिनी प्रदेशमा सानादेखि ठूलासम्मका उद्योगहरुको उत्पादन नै घटेको छ । यहाँका उद्योगहरुको उत्पादन अहिले क्षमताको २० प्रतिशत पनि छैन । ठूला– ठूला सिमेन्ट, डण्डी उद्योगहर यस प्रदेशमा छन्, ती सबैको उत्पादन २० प्रतिशत पनि छैन ।