सैनिक र आर्थिक बल बढाएर धेरै कमजोर आफ्ना धार्मिक–सांस्कृतिक पक्षलाई पनि त्यस बलका आधारमा भूमण्डलव्यापी रूपमा स्थापित गर्न चाहने पश्चिमाहरूले विविध षड्यन्त्र गरी घुसपैठ गर्नाले हाम्रो राजनीति, अर्थनीति, समाजनीति, शिक्षानीति, धर्मनीति र जीवनपद्धति पनि दूषित हुँदै जान थालेको छ ।