रामगोपाल आशुतोष

रामगोपाल आशुतोषका लेखहरु :

नवराज, प्रेम र जात

एकातर्फ कोरोनाले संसार कहरमा छ । देशले हामीलाई बन्दाबन्दीमा राखेको छ । अर्कोतर्फ नवराज हत्याको शोक छ । युट्युब र अनलाइन भ्यूज बढाउन अनेक उपाय गरिरहेका छन् । प्रहरी प्रशासन यसरी मौन छ कि मानौं केही भएकै छैन ।