रामगोपाल आशुतोष

रामगोपाल आशुतोषका लेखहरु :

सत्ताको उमेर

कोभिडसँग युद्धविराम गरेर एक महिनापछि फर्केको छु आफ्नै लयमा ।जसरी फर्किन्छन् स्वाधीन घरमापूर्वको घाम हेर्दै भोकको समाधान गर्न हिँडेकाकिसानहरु मजदुरहरु, श्रमिकहरुपश्चिम यात्रामा हिँडेको घामलाई खर्पन वा डोकोभित्र हाल्दै ।