प्रदिप मेयाङबो

प्रदिप मेयाङबोका लेखहरु :

सुनसरी २ (१) मा एमालेका भण्डारी विजयी

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २(१) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का रेवतिरमण भण्डारी विजयी भएका छन् । विजयी भण्डारीले १४ हजार ५ सय ३८ मत ल्याएका छन् ।