हरिकुमार श्रेष्ठ

हरिकुमार श्रेष्ठका लेखहरु :

कोसी ब्यारेज

गत मंसिर महिनाको कुरा गर्दैछु । कोरोना कहर सुरु भएको थिएन । म नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको थिएँ । एक हप्ताका लागि गएको; यो परीक्षण, त्यो परीक्षण गर्दैमा झण्डै एक महिना बिताउनुपर्‍यो । म त्यति लामो समय दिल्लीमा बसेको थिइनँ ।हुनत, परराष्ट्रमा जागिर खाँदा सरकारी कामको सिलसिलामा धेरै पटक दिल्ली जाने काम पर्दथ्यो, तर त्यो ठिमीले यात्राजस्तै हुन्थ्यो ।

समयबोध

अवकाशको जिन्दगी बिताउन थालेको पनि तीन वर्ष नाघिसकेछ । समयले हामीलाई पछि छाड्दै आफ्नै गतिमा हिँडिरहेको थियो ।

फेरिँदो जीवनशैली

मानिसहरू परिश्रमको सिँढी चढेर नै सफलताको शिखरमा पुग्छन् । एडमन्ड हिलारी पनि सगरमाथाको शिखरमा पुग्नुअघि हिउँको ठाडो चट्टानमा सिँढी खोपेर भर्‍याङ चढेका थिए । अब भर्‍याङ नै नचढ्ने भनेपछि उचाइ त कहिल्यै नदेखिने भयो । मलाई एकाएक पहाडको टुप्पोबाट फेदीमा खसेजस्तो भयो ।