मीनबहादुर रायमाझी

मीनबहादुर रायमाझीका लेखहरु :

यसरी खारेज गरियो शाही आयोग : तत्कालीन न्यायाधीश रायमाझीको संस्मरण

... श्री ५ वीरेन्द्रको वंशनाशपछि नेपालको राजनीति दिनानुदिन ज्यादै अस्थिर बन्दै गयो । २०६१ माघ १९ मा शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरी आफ्नै अध्यक्षतामा श्री ५ ज्ञानेन्द्रबाट मन्त्रिमण्डलको घोषणा भयो । मन्त्रिमण्डलले आफ्ना कार्यक्रम पनि तय गर्‍यो ।