२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शरु जोशी

शरु जोशीका लेखहरु :

मुलुकको स्तरोन्नति र महिला

नोभेम्बर २०२६ मा अति कम विकसित देशबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने नेपाल सरकारको तयारी छ । यो फड्कोलाई नेपालका लागि कोसेढुंगा मान्न सकिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९७१ मा सदस्यराष्ट्रहरूबीचको आर्थिक दूरी कम गर्ने नीति लियो । नेपालसहित ४६ अति कम विकसित मुलुकलाई केही सहयोग दिएर मध्यम आय भएको श्रेणीमा स्तरोन्नति गराउने उद्देश्य लियो । र, यसका तीन सर्त राख्यो ।