कक्षा ११ को नयाँ पाठ्यक्रमपुस ५, २०७७कोभिड महामारीले आक्रान्त बनाएका क्षेत्रहरूमध्ये शिक्षामा अनलाइन कक्षा सञ्चालनमार्फत अभिभावक तथा विद्यार्थीहरूले न्यून मात्रामा भए पनि राहतको अनुभव गरिरहेको अवस्थामा कक्षा ११ मा चाहिँ नयाँ पाठ्यक्रमले द्विविधा उत्पन्न गरेको छ । संग्रह सेयर