शरदचन्द्र पौडेल

सहरमा सवारीको सकस

साझा यातायातले लामो समय बन्द रहेको बससेवा पाँच वर्षअघि सुरु गर्दा काठमाडांैको सार्वजनिक यातायातमा सुधार हुने आशा पलाएको थियो । सरकारले सिन्डिकेट तोडेको घोषणा गर्दा आशा अग्लियो । यस बीचमा काठमाडौंको यातायातमा केही सकारात्मक परिवर्तन पनि देखियो ।

स्वायत्त भएमात्र सार्वजनिक प्रशासन

२००७, ०४६ र ०६३ का जनआन्दोलन राजनीतिक परिवर्तनका लागि भएका हुन्  । राजा महेन्द्र र ज्ञानेन्द्रले २०१७ र ०५९ को सत्ताकव्जा गर्दाको तर्क पनि विद्यमान राजनीतिक व्यवस्थाले विकास दिन नसकेको भन्ने थियो  ।

आधुनिक सभ्यताको शासक !

‘स्वीकार गर्नुहोस्, यो उपहार मैले तपाईंकी छोरीका लागि ल्याइदिएको छु,’ एक ठूलो स्टोर्सको प्रबन्धक आफ्नो ग्राहकको ढोकामा पुगेर भन्छ । उपहार देखेपछि उक्त वृद्ध पिताले प्रबन्धको गाला चड्काइदिन्छ र भन्छ, ‘मेरो छोरीको बारेमा मलाई बढी थाहा हुन्छ कि तँलाई ? जे पायो, त्यही उपहार ल्याउने फटाहा ।’

शरदचन्द्र पौडेलका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।