सुशीलनरसिंह राणा

सुशीलनरसिंह राणाका लेखहरु :

हाइअल्टिच्युड तालिम केन्द्र र यसको महत्त्व

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा हाइअल्टिच्युड तालिम केन्द्र स्थापना बारेमा सम्माननीय राष्ट्रपतिबाट सम्बोधन भएबाट नेपाली खेलकुदको लामो समयदेखि प्रतीक्षारत महत्त्वाकांक्षी परियोजना सफलताउन्मुख देखिएको छ ।

प्रशिक्षणमा लगानी गर्ने वर्ष

अनिकालमा बीउ जोगाउनु भनेझैं यस कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका बेला विश्व खेलक्षेत्रले कसरी आ–आफ्नो खेल बचाउने र सुरक्षित तबरले अगाडि बढाउने भन्नेबारे चिन्तन गरिरहेका छन् । कतिले भाबी कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् । यसमा हामी पनि अछुतो रहनुहुँदैन ।

सुरक्षित स्वास्थ्य नै सफल खेल जीवन

करिब एक महिनाको लकडाउनपछि अवश्य नै फिटनेसप्रेमी र खेलाडीहरूले केही शारीरिक तौल बढाएका छन् भने इन्डुरेन्स स्पोर्ट्सका खेलाडीले एरोबिक इन्डुरेन्सको स्तर निकै नै घटेको महसुस गरेको हुनुपर्छ । यथास्थितिमा लकडाउन खुले पनि कोभिड–१९ को भ्याक्सिन विश्व बजारमा आउन समय लाग्ने यथार्थता पनि निश्चित छ । लकडाउनको अवस्थामा अभ्यासरत कोभिड संक्रमणबाट बच्ने उपाय र आचरणलाई निरन्तरता दिनुपर्ने हाम्रो बाध्यात्मक अवस्था प्रस्ट छ ।