जति बढी लापरबाही उति बढी खतरावैशाख १५, २०७८कोरोना भाइरस महामारीको दोस्रो लहरले नेपाललाई पनि दिनानुदिन आक्रान्त बनाउँदै लगिरहेको छ । प्रायः समाप्तितिर पुगेको यो महामारी पुनः बौरेर आएको छ । अहिलेसम्म विश्वका लगभग १५ करोड मानिस यसबाट संक्रमित र सिकिस्त भइसकेका छन् । संग्रह सेयर