२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीता मादेम्बा

सीता मादेम्बाका लेखहरु :

भावनामाथि सत्ताको ‘ब्ल्याकमेलिङ’

सरकारले भूमि व्यवस्थापन गर्न ल्याएको विभिन्न ऐनले जातीय रूपमा विभेदमा परेका समुदायलाई अझै सीमान्तकृत र भूमिहीन बनायो । कहिले एकीकरण, कहिले संरक्षण त कहिले विकासका नाममा राज्यले पछाडि पारेका समुदायमाथि इतिहासदेखि सुरु भएको सीमान्तीकरणको सिलसिला अझै रोकिएको छैन ।