गणेश साह

कोरोना नेपाली वैज्ञानिकका लागि अवसर हुन सक्छ

विश्वमा जबजब संकट र महामारी आइलाग्छ, त्यसलाई जित्न विज्ञान र प्रविधिको क्षेत्र नै अगाडि बढेको इतिहास छ। हैजा, एड्स, इबोला, सार्स, स्वाइन फ्लुको प्रकोपका बेला पनि विज्ञानले समाधान दिएको थियो। वैज्ञानिकहरु अहिले कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा जुटेका छन्। महामारी र विज्ञानबीच अन्तरसंघर्ष छ। महामारी संकट हो तर यो एउटा ठूलो अवसर पनि हो।

गणेश साहका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।