२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

युवराज घिमिरे

घिमिरे वरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका पूर्व सम्पादक हुन् ।

युवराज घिमिरेका लेखहरु :

तानाशाही रबैया

कुनै व्यक्तिमाथि उजुरी परेको छ भने त्यसका स्पष्ट प्रक्रिया हुन्छन् । कैलाश सिरोहियाको घटनामा त के भयो भने, एउटा अज्ञात व्यक्तिले उजुरी दर्ता गर्‍यो, त्यही उजुरीका आधारमा फौजदारी मुद्दा अगाडि बढाइयो । र, पक्राउ गरिएको छ । बुझ्नुपर्ने कुरा के हो भने गृहमन्त्रीको स्पष्ट चाहना र संलग्नताबिना यो सम्भव छैन ।