श्रीश भण्डारी

खाली दिमाग २ : कोही किन खराब बन्छ ?  

लकडाउनको दुई साता सकिनै लागेको छ । फुर्सदमा कुन फिल्म हेर्ने भनेर साथीहरू सिफारिस–सूची पस्किरहेका छन् । मलाई भने उदेक लाग्छ । उनीहरूले सुझाएका त के अहिलेसम्म बनेका कुनै पनि फिल्मले यति बेला मलाई चित्त बुझाउलान् जस्तो लाग्दैन । 

खाली दिमाग १ : अमलेटबाट अण्डा बन्ला ? 

लकडाउनका बेला घरमै बस्नुपर्दा धरैलाई लाग्न थालेको छ, उफ् समय कसरी काट्ने ? सबैका आ–आफ्नै मेलो छन्— फिल्म हेर्ने । योग गर्ने । संगीत सिक्ने । नयाँ किताब पढ्ने ।

मिडिया–मूर्च्छना

इटहरीका मेयरले पत्रकारको नाक भाँच्ने धम्की दिए । धेरैको प्रक्रिया आयो– मेयरले गल्ती गरे, तर के पत्रकारलाई चाहिँ जसो पनि लेख्न छुट हो ?त्रियुगा नगरपालिकाले पत्रकारलाई ल्यापटप बाँड्यो । प्रश्न उब्जियो– अब यिनले नगरपालिकाको कस्तो समाचार लेख्लान् ?

कक्स बजारका कथा

वैशाखको धूप । जमिन तातेर पूरै हप्प छ । बंगालको खाडीमा मडारिँदै उड्ने हावाको पहिलो झोक्का सबैभन्दा पहिले यहीँ आइपुग्छ तर त्यसले वातावरण शीतल बनाउँदैन, बरु बेस्सरी छारो उडाउँछ । 

श्रीश भण्डारीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।