शर्मिला विश्वकर्मा

शर्मिला विश्वकर्माका लेखहरु :

अपांगता भएकाहरूलाई झन् गाह्रो

बन्दाबन्दीको असर विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरू, दीर्घरोगीहरू, ज्येष्ठ नागरिक तथा बालबालिकालाई बढी पर्‍यो । दैनिक औषधि सेवन गर्ने अपांगता भएकाहरूलाई औषधि किन्न कठिन भयो । एक त पसलमै औषधि कम आयो, अर्को काम गर्न नपाएपछि औषधि किन्ने पैसा पनि भएन ।