स्मृतिपत्रमा माया–विभेदमाघ ३, २०७७'खानानी खा, भोक लाग्यो होला !’, उनी मेरो सामुन्ने कोदोको फाँडोसँग आगोमा पोलेको सुकुटी–मासु राखिदिँदै भन्थिन् । भोको पेट भर्न मलाई उनको मायाको बानी लागिसकेको थियो । उनलाई म ‘ठूलीआमा’ भन्थें । संग्रह सेयर
पेटकार्तिक २२, २०७७भान्सामा थुप्रै चीज पाक्छन्भोका पेटहरू गोलबद्ध हुन्छन्, टन्न भरिन्छन्तर, ती पेटहरू भान्सा चलाउने हातहरू चिन्दैनन्पेट पेट न हो भरिन पाए पुग्यो संग्रह सेयर