शार्दूल भट्टराई

शार्दूल भट्टराईका लेखहरु :

एक्लै हिँडे पुष्पलाल

पुष्पलालको व्यक्तित्वबारे प्रकाश पार्दा धेरैले एउटै कुरामा बढी जोड दिएर भन्ने गर्छन्— ‘पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् ।’ निर्विवाद सत्य हो— पुष्पलाल नेकपाका संस्थापक महासचिव हुन्, तर उनी त्यति मात्र होइनन् । उनी गणतन्त्रका पहिलो उद्घोषक पनि हुन् । कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गर्ने पहिलो अनुवादक पनि हुन् । नेपालमा नयाँ जनवादको नारा दिने पहिलो कम्युनिस्ट पनि उनै हुन् । नेपाली समाजका ऐतिहासिक सर्वेक्षक पुष्पलाल क्रान्तिको दिशानिर्देश गर्ने विचारक पनि हुन् । ऐतिहासिक भौतिकवादी चिन्तक पनि हुन् । मार्क्सवादी इतिहासकार पनि हुन् । सारमा, उनी नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार हुन् ।

संगीतस्रष्टाका नालीबेली

झुले अर्ग्यानिक फार्महाउस एन्ड रिसोर्टमा गीत–संगीतबारे अनौपचारिक कुराकानी भइरहेको थियो । त्यसको नेतृत्व गरिरहेका थिए– बुलु मुकारुङले । कुराकानीमा सहभागी थिए– वसन्त थापा, नारायण ढकाल, डम्बर चेम्जोङ, सुरेश ढकाल र देवेन्द्र ढुंगाना ।

‘क्रोधी’ कविको सन्तान प्रेम

बेचिएको छ न्याय, कुल्चिएको छ सत्यध्वस्त गरिएको छ प्रकृतिको महान् महत्ताजालझेलमा सञ्चित छ स्वर्णराशि ध्वंसको सिंहासनमा बसेर चर्कोसँग चिच्याऊ तिम्रो देशको श्राप तिमीमाथि छ । 

कवि बोले- ‘जय नेपाल’

सुवानन्दको ‘पृथ्वीस्तुति’ र पृथ्वीनारायणको ‘दिव्योपदेश’ लाई नै लिखित प्रस्थानविन्दु मान्दा पनि नेपाली साहित्यले लगभग अढाई सय वर्ष पार गरिसकेको छ ।