श्यामसुन्दर शशि

श्यामसुन्दर शशिका लेखहरु :

विषाक्त मदिरा सेवनबाट धुनषामा मृत्यु हुनेको संख्‍या २१ पुग्यो

विषाक्त मदिरा सेवन गरी धनुषामा मृत्यु हुनेहरुको संख्या २१ पुगेको छ । उपचारार्थ प्रादेशिक अस्पताल जनकपुर भर्ना गराइएकामध्ये २ जनाको अस्पतालमै तथा एक जनाको घरमा गरी आइतबार तीन जनाको मृत्यु भएको छ । यसरी जिल्लामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेको संख्या २१ पुगेको हो ।

बौरिएको ‘मट्कावाला चाय’

जनकपुर पुगेपछि ‘मट्कावाला चाय’ खाने तिर्सना जागेर आयो भने तपाईं सोधखोज गर्दै शिवचोकस्थित एक गल्लीमा पुग्नु हुनेछ । त्यहाँ भेटिनेछन्, टाइसुटमा चिटिक्क परेर हाँस्दै र चिया बेच्दै गरेका पातला, फूर्तिला दाह्रीवाल ठिटा । 

प्रदेश २ को राष्ट्रिसभामा नेकपा-राजपा गठबन्धन विजयी

राष्ट्रियसभाका रिक्त ४ पदका लागी प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा नेकपा-राजपा गठबन्धन विजयी भएको छ ।