घिमिरे युवराज

घिमिरे युवराजका लेखहरु :

हामी बाँच्न चाहेको सहर

उनीहरूलाई नसुन, सुरुमा उनीहरूले सुरक्षा दिएजस्तो गर्छन्, तर उनीहरूले बन्दी बनाउँछन् ।  तिनीहरू तिम्रा सबैभन्दा ठूला शत्रु हुन् । तिनीहरूले तिमीलाई डर देखाउँछन् र, खालीपनमा बाँच्न बाध्य गराउँछन् । –रुमी

लकडाउन डायरी : ती ऐतिहासिक दिनहरूको मलामी

बैशाख भरी पनि पानी परिरह्यो । मचाहिँ प्रायजसो अल्छिलाग्दो, निरास, दुःखी, कमजोर, अज्ञानी र कहिलेकाहीँ असन्तुतिल मनस्थितिझै| बाँची रहेँ । निराशा र खालीपन डरलाग्दो हुँदो रहेछ । त्यही पनि एक हदसम्म यो सबैलाई छोपेर बाँच्न सकिने रहेछ ।

कोभिड १९ : दैनिकीको अनौठो क्रमभंगता

अरू बेला वास्तै नगरिएका चिजहरू वास्ता हुन थालेका छन् । बेतुकका र अर्थहीन लाग्ने कुराहरू अचानक मूल्यवान् भएका छन् । कोभिड–१९ को विश्वव्यापी संक्रमणले करोडौँ मानिसझैँ म पनि एकान्तवासमा छु । सहरभन्दा अलिक पर । जिल्ला भक्तपुर हो तर भक्तपुर सहरभन्दा निकै पर । कौशलटार स्टेसनबाट करिब ३ किलोमिटर दक्षिणमा एउटा गाउँ छ, सिरुटार । यही गाउँको एउटा एकतले घरमा ‘लडकडाउन’मा छु म ।  

कश्‍मीरको एउटा शरणार्थी बालक

‘हामी कसैको सम्झनाका निम्ति र रुनका निम्ति, हाँस्नका निम्ति र केही चिन्तन गर्नका निम्ति, केही प्रयोग गर्न र सिक्नका निम्ति भेला हुन्छौँ ।’–साउथ अफ्रिकाकी नाट्य निर्देशक ब्रेट बेलीको सन् २०१४को विश्व रङ्गमञ्च दिवस सन्देशको एउटा अंश हो ।