२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नवीन पोख्रेल

नवीन पोख्रेलका लेखहरु :

नेपाली सेनालाई निरन्तर सहयोग गर्ने बेलायती सेनाको प्रतिबद्धता

बेलायती सेनाका एक उच्च अधिकृतले नेपाली सेनालाई बेलायतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  बेलायती सेनाका लेफ्टीनेन्ट जनरल रिचार्ड वार्डलले सोमबार सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित २६१ औं नेपाली सेना दिवसका अवसरमा नेपाली सेनाको प्रशंसा गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्ड 'सी' सँग खेल्दै

नेपालको राष्ट्रिय फुटबल टिमले पहिलोपटक बेलायत आएर इंग्ल्यान्डको 'सी' टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिख सोमबार नेपालको राष्ट्रिय टिम र इंग्ल्यान्ड 'सी' टिमबीच प्रतिस्पर्धा गराउने भएको हो ।