रामचन्द्र झा

रामचन्द्र झाका लेखहरु :

नेपाल, भारत र अयोध्या

यतिबेला अयोध्या निकै चर्चामा छ । सायद मनुले मध्यदेशको राजधानी वा केन्द्रको रुपमा स्थापित गर्दा पनि त्यति चर्चा भएको थिएन होला । चर्चाको एउटा कारण हो, राममन्दिरको भूमि पूजन । भारतको सर्वोच्च अदालतको चीर–प्रतिक्षित फैसला र सत्ताधारी भारतीय जनता पार्टीको एजेण्डाकै कारण पनि चर्चाको शिखरमा छ अयोध्या ।