कार्बन व्यापारको प्रभावमा जलवायु सम्मेलनकार्तिक २५, २०७८सन् १९९० को दशकदेखि केही बहुराष्ट्रिय कम्पनीले आफूले अधिक मात्रामा वायुमण्डलमा उत्सर्जन गरेको कार्बनलाई यसको सञ्चितिका स्रोतहरू (जस्तै : वृक्षरोपण क्षेत्र) मा फर्काएको देखाउनका लागि स्वैच्छिक रूपमा कार्बन व्यापारको सुरुआत गरेका थिए । संग्रह सेयर