गोविन्दबहादुर तुम्बाहाङ

गोविन्दबहादुर तुम्बाहाङका लेखहरु :

नेपाली कांग्रेसमा किन उठ्छ हिन्दु राष्ट्र्रको मुद्दा ?

डिसेम्बर २०१८ मा काठमाडौंमा नेपाली कांग्रेसको महासमिति बैठक भएसँगै त्यसका केही केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले बेलाबेला धर्मनिरपेक्षताको खिलाफमा नेपाललाई हिन्दु राष्ट्र  घोषणा गर्नुपर्ने कुरा उठाउँदै आउनुभएको छ ।