दुर्गा घिमिरे

विज्ञान र प्रविधि पनि विभेदकारी

सृष्टिको सबैभन्दा महत्त्वपूर्ण वरदान बालिकाहरू हुन् । तिनका विभिन्न रूप छन् । छोरी, बुहारी, पत्नी, आमा । यी विभिन्न रूपमा महिलाले विभिन्न दायित्व निर्वाह गर्छन् । हाम्रा विभिन्न धर्मग्रन्थले महिलाका यी रूपलाई शक्तिको रूपमा, दयाको रूपमा व्याख्या गरेको छ ।

हिंसापीडितलाई न्याय खोइ ?

महिलाको हैसियत उँचो पार्ने हिसाबले पछिल्लो समय धेरै प्रगति भएको छ  । महिलाको सामाजिक, आर्थिक, राजनीतिक अवस्थामा सुधार भएको तथ्यांकले पनि देखाउँछन्  ।

हिंसाका अनेक रूप

संसारमा कुनै पनि राष्ट्र महिलामाथि हुने हिंसाबाट मुक्त छैन । विकासको चरम उत्कर्षमा पुगेका राष्ट्र पनि । हिंसाका स्वरूप भने दिनानुदिन बदलिँदै गएका छन् । ज्यादा हिंसा नजिकैको नातेदार वा साथीबाट हुने गरेको पाइएको छ । सबैभन्दा सुरक्षित मानिएको घरमै महिलाहरू सबैभन्दा बढी हिंसामा पर्छन् । 

महिलाबारेका मामिला

काठमाडौं बसुन्धरामा बस्दै आएका युवकले गत वैशाखमा यौनसम्पर्कका लागि कोठामा जान नमानेको निहुँमा ढुंगाले हानी प्रेमिकाको हत्या गरेको घटना आङ जिरिङ गराउने खालको छ । सुस्त मनस्थितिकी १६ वर्षीया किशोरी एकै सातामा २ पटक सामूहिक बलात्कारको सिकार भएको हृदयविदारक घटना पनि प्रकाशमा आयो ।

योगमायाको योगदान

धार्मिक र आध्यात्मिकवादी नेतृ योगमायाको विषयमा अहिले धेरै चर्चा–परिचर्चा हुनथालेको छ । भोजपुरमा १०० वर्ष अगाडि जन्मिएकी योगमायाले नेपाली समाजमा देखिएका विकृति, विसंगति अन्याय, अत्याचार, महिलाप्रति हुने हिंसा र धर्म–संस्कृतिका नाममा महिलामाथि लादिएका बन्धनहरू गरिब र धनी बीचको असमानता विरुद्ध तत्कालीन समयमा उठाएका आवाज अहिले बिभिन्न शोध र पुस्तकहरूका रूपमा आइरहेका छन् ।

दुर्गा घिमिरेका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।